६० वर्षमा तिब्बती पठारका ७ हजार हिमनदी गायब
पछिल्लो ६० वर्षमा तिब्बती पठारका झन्डै ७ हजार हिमनदी पग्लिएको चिनियाँ विज्ञले बताएका छन्। यी हिमनदी पग्लिने क्रम बढेपछि यसको शृंखलाबद्ध विपद्को प्रत्यक्ष जोखिममा नेपाल-चीन पर्ने छन्। हिमनदीहरू अस्थिर बनेसँगै यसले थप हिमनदी टुट्ने र यसले ठुल-ठुला विपद्का घटना निम्त्याउने ती विज्ञले औँल्याएका छन्। नेपाल-चीन सीमामा गतसाता गएको पहिरो र यसपछिको विनाशकारी बाढीबाट निम्तिएको विपद्को पृष्ठभ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







